भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस
![]() |
मिडिया एनपी, काठमाडौं, २२ पुष । प्रधानमन्त्री केपी शर्मा ओलीले
चीन भन्दा पहिले भारतको भ्रमण गर्ने भएका छन् । उपप्रधान
तथा परराष्ट्रमन्त्री कमल थापाले प्रधानमन्त्री ओली चीन भन्दा पहिले भारतको औपचारिक भ्रमणमा जाने जानकारी दिएका छन् ।
उनका अनुसार आउँदो फ्ब्रुअरी महिनाको दोश्रो हप्ता प्रधानमन्त्रीको भारत भ्रमण हुनेछ ।
काठमाडौंमा बुधबार पत्रकारहरुसँग कुरा गर्दै भारतले पहिले
निमन्त्रणा गरेकाले प्रधानमन्त्रीको पहिलो भ्रमण पनि भारतकै हुने र त्यसपछि मात्रै चीन जाने जानकारी दिएका हुन् ।
नेपालको आन्तरिक मामलामा हस्तक्षेप गर्दै भारतले नाकाबन्दी गरेको भनिएका बेला
प्रधानमन्त्री ओलीको भारत भ्रमणका विषयमा उपप्रधानमन्त्री थापाले सार्वजनिक गरेका हुन् । थापाका अनुसार ओलीको भारत भ्रमणको मिति तय नभइसके पनि
फेबु्रअरीको दोस्रो सातातिर हुन सक्नेछ ।
परराष्ट्रमन्त्री थापाले वीरगञ्जबाहेक सबै नाकाहरुमा
आपूर्ति सूचारु भइसकेको बताएपनि यसको अनुभव भने अझै नागरिकले गर्न सकेका छैनन् ।
मिडिया एनपी,
काठमाडौं, २२ पुष । प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भन्दा पहिले
भारतको भ्रमण गर्ने भएका छन् । उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले
प्रधानमन्त्री ओली चीन भन्दा पहिले भारतको औपचारिक भ्रमणमा जाने जानकारी
दिएका छन् ।
उनका अनुसार आउँदो फ्ब्रुअरी महिनाको
दोश्रो हप्ता प्रधानमन्त्रीको भारत भ्रमण हुनेछ । काठमाडौंमा बुधबार
पत्रकारहरुसँग कुरा गर्दै भारतले पहिले निमन्त्रणा गरेकाले प्रधानमन्त्रीको
पहिलो भ्रमण पनि भारतकै हुने र त्यसपछि मात्रै चीन जाने जानकारी दिएका
हुन् ।
नेपालको आन्तरिक मामलामा हस्तक्षेप गर्दै
भारतले नाकाबन्दी गरेको भनिएका बेला प्रधानमन्त्री ओलीको भारत भ्रमणका
विषयमा उपप्रधानमन्त्री थापाले सार्वजनिक गरेका हुन् । थापाका अनुसार ओलीको
भारत भ्रमणको मिति तय नभइसके पनि फेबु्रअरीको दोस्रो सातातिर हुन सक्नेछ ।
परराष्ट्रमन्त्री थापाले वीरगञ्जबाहेक सबै नाकाहरुमा आपूर्ति सूचारु भइसकेको बताएपनि यसको अनुभव भने अझै नागरिकले गर्न सकेका छैनन् ।
- See more at: http://medianp.com/2016/01/77657.html#sthash.A5GgTZu0.dpufभिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस
![]() |
0 comments:
Post a Comment