आरालोमा एमाओवादीको आर्थिक कारोबार

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

एकीकृत माओवादीले अार्थिक वर्ष ०७१÷७२ मा ४ करोड रुपैयाँबराबरको आर्थिक कारोबार गरेको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा उसको आयव्यय ओरालो लागेको छ। राजधानी दैनिकमा समाचार छ।
 
अघिल्लो वर्षको तुलनामा उसको कारोबार झन्डै ३ करोड घटेको छ। अघिल्लो आर्थिक वर्षमा एमाओवादीले ७ करोड हाराहारीमा आर्थिक कारोबार गरेको थियो ।
 
एमाओवादी केन्द्रीय कार्यालयका अनुसार चालु आर्थिक वर्षमा कारोबार घट्नुमा पार्टी सदस्यहरुको नवीकरणदेखि अन्य आर्थिक स्रोतहरुको अवस्था कमजोर देखिनु मूल कारण हो ।
 
निर्वाचन आयोगमा पार्टीको तर्फवाट बुझाउन तयार पारिँदै गरेको आर्थिक आय व्यय प्रतिवेदनमा उसले आर्थिक वर्ष २०७१÷७२ मा ४ करोड रुपैयाँको आम्दानी खर्च भएको देखाएको छ।

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment