घरमा पसेको चितुवा यसरी समातियो

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

२५ पुस, काठमाडौं । शनिबार मध्याहृन काठमाडौं नयाँ बानेश्वरस्थित मानव वस्तीमा पसेको चितुवालाई नियन्त्रणमा लिइएको छ ।
बानेश्वरबाट शंखमुल जाने बाटो नजिकै रहेको हेमराज भण्डारीको घरमा चितुवा पसेको थियो । भण्डारीको घरको तल्लो तलामा रविन चाम्लिङ भाडामा बस्थे । उनकी छोरी रुसा घाममा बसेर खाना खान लागेको बेला चितुवा घर कम्पाउण्डमा प्रवेश गरेको थियो ।
चितुवा देखेपछि उनी भात छाडेर भागिन् । चितुवा घर पछाडि लाग्यो । तर, केहीबेरमा नदेखेपछि चाम्लिङ बाहिर गए ।

 




करिव आधा घण्टापछि फर्किएर आउँदा चितुवा शौचालयमा बसिरहेको देखेपछि प्रहरीलाई खबर गरिएको थियो । इन्स्पेक्टर हरिबहादुर बस्नेतले शौचालयको ढोका लगाएर चितुवालाई थुने र झण्डै ३ घन्टापछि लठ्याउने इन्जेक्सन लगाएर चितुवा नियन्त्रणमा लिइएको छ ।
 

२५ पुस, काठमाडौं । शनिबार मध्याहृन काठमाडौं नयाँ बानेश्वरस्थित मानव वस्तीमा पसेको चितुवालाई नियन्त्रणमा लिइएको छ ।
बानेश्वरबाट शंखमुल जाने बाटो नजिकै रहेको हेमराज भण्डारीको घरमा चितुवा पसेको थियो । भण्डारीको घरको तल्लो तलामा रविन चाम्लिङ भाडामा बस्थे । उनकी छोरी रुसा घाममा बसेर खाना खान लागेको बेला चितुवा घर कम्पाउण्डमा प्रवेश गरेको थियो ।
चितुवा देखेपछि उनी भात छाडेर भागिन् । चितुवा घर पछाडि लाग्यो । तर, केहीबेरमा नदेखेपछि चाम्लिङ बाहिर गए ।
- See more at: http://www.onlinekhabar.com/2016/01/372895/#sthash.BFiODGeb.58wew772.dpuf

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment