भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस
![]() |
२९ पुस, काठमाडौं । भूकम्प प्रभावित जिल्लाका ४८ हजार परिवार
भोकमरीको उच्च जोखिममा परेका छन् । कृषि मन्त्रालयको
तथ्यांक अनुसार ४८ हजार परिवारका दुई लाख ६० हजार जनता भोकमरीको उच्च जोखिममा परेका हुन् ।
भूकम्प प्रभावित
जिल्ला खाद्य सुरक्षाको दृष्टिले उच्च जोखिममा छन् । मन्त्रालयका अनुसार सिन्धुपाल्चोक, गोरखा, नुवाकोट, रामेछाप, दोलखा र रसुवा गरी ६ जिल्ला उच्च जोखिममा रहेको नयाँ पत्रिकामा खबर छ ।
त्यस्तै १७
जिल्लाका दुई सय ९८ गाविस मध्यम जोखिममा रहेका छन् भने २६ जिल्लाका चार सय १८ गाविस खाद्य सुरक्षाका दृष्टिले
असुरक्षित रहेका छन् ।
भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस
![]() |

0 comments:
Post a Comment