भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस
![]() |
२८ पुस, काठमाडौं । मिडिया बादशाह रुपर्ट मर्डोक
र अमेरिकी मोडल जेरी हल वैवाहिक बन्धनमा
बाँधिने भएका छन् । दुबैले ‘द टाइम्स’ मार्फत इन्गेजमेन्टको घोषणा गरेका हुन् । मर्डोकको कम्पनी न्यूज
कर्पोरेशन यो अखबारको मालिक हो ।
८४ वर्षकमा मर्डोकको यो चौथो विवाह हो । ५९ वर्षकी हलको भने यो पहिलो विवाह हो ।
हल २३ वर्षसम्म गायक सर मिकसँगै बसे र उनको चार बच्चा छन् । यो सम्वन्ध १९९९ मा टुटेको थियो ।
मर्डोक र जेरीको सम्वन्ध हालै मात्र सुरु भएको थिये र दुबै भविश्यलाई लिएर निकै
उत्साहित छन् । मर्डोक र हल पहिलो पटक लण्डनमा गत अक्टोबरमा भएको अष्ट्रेलिया र न्यूजिल्याण्डको रग्बी वल्र्डकपको फाइनलका क्रममा एकसाथ देखिएका
थिए ।
अमेरिकामा बस्ने अष्ट्रेलियाली मूलका मर्डोक तेस्रो पत्नी
वेन्डी डेंगसँग २०१३ मा अलग भएका थिए ।
उनीहरुको इन्गेजमेन्ट लस एन्जलसमा भएको बताइएको छ । दुबै
गोल्डेन ग्लोब अवार्ड समारोहमा भाग लिन यहाँ पुगेका थिए ।
२८
पुस, काठमाडौं । मिडिया बादशाह रुपर्ट मर्डोक र अमेरिकी मोडल जेरी हल
वैवाहिक बन्धनमा बाँधिने भएका छन् । दुबैले ‘द टाइम्स’ मार्फत
इन्गेजमेन्टको घोषणा गरेका हुन् । मर्डोकको कम्पनी न्यूज कर्पोरेशन यो
अखबारको मालिक हो ।
८४ वर्षकमा मर्डोकको यो चौथो विवाह हो ।
५९ वर्षकी हलको भने यो पहिलो विवाह हो । हल २३ वर्षसम्म गायक सर मिकसँगै
बसे र उनको चार बच्चा छन् । यो सम्वन्ध १९९९ मा टुटेको थियो ।
मर्डोक र जेरीको सम्वन्ध हालै मात्र सुरु
भएको थिये र दुबै भविश्यलाई लिएर निकै उत्साहित छन् । मर्डोक र हल पहिलो
पटक लण्डनमा गत अक्टोबरमा भएको अष्ट्रेलिया र न्यूजिल्याण्डको रग्बी
वल्र्डकपको फाइनलका क्रममा एकसाथ देखिएका थिए ।
अमेरिकामा बस्ने अष्ट्रेलियाली मूलका मर्डोक तेस्रो पत्नी वेन्डी डेंगसँग २०१३ मा अलग भएका थिए ।
उनीहरुको इन्गेजमेन्ट लस एन्जलसमा भएको बताइएको छ । दुबै गोल्डेन ग्लोब अवार्ड समारोहमा भाग लिन यहाँ पुगेका थिए ।
- See more at: http://www.onlinekhabar.com/2016/01/374153/#sthash.XZ8AJn49.IEWJdunj.dpufभिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस
![]() |

0 comments:
Post a Comment