८० वर्षीय बृद्धको प्रेममा ३० वर्षिया नायीका फसेपछी…(तस्विरसहित)

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

एजेन्सी / विश्वका धनि मानिसको सूचीमा परेका जर्ज सोरोजकी एक प्रेमीका थिइन् । नायीका समेत रहेकी ती प्रेमीका र जर्जको प्रेम पनि गज्जबको थियो । उनीहरूको उमेरको फरकले पनि यी दुईको प्रेमलाई निकै गज्जबको बनाएको थियो ।
८० वर्षीय बृद्धको प्रेममा ३० वर्षिया नायीका फसेपछी…(तस्विरसहित)
८० वर्षका जर्जसँग प्रेम गर्ने नायीका थिइन् एडरीना फेरियर जसको उमेर मात्र ३० वर्ष थियो । ८० वर्षका बृद्ध जर्जसँग ३० वर्षीय टिभि स्टार तथा मोडेल एडरीनाको प्रेम प्रसंगले निकै ठूलो हलचल नै मच्चाएको थियो । करिब पाँच वर्षसम्म चलेको यी दुईको प्रेम प्रसंग अन्तत टुङ्गियो ।
तर, यसले बृद्ध जर्जलाई भने निकै तनाव दिएको छ । छुट्टिएकी नायीका एडरीनाले जर्जले आफूसँग गरेको वाचा पुरा नगरेको भन्दै मुद्धा हालेपछी जर्जको जीवनमा तनावको सामाना गर्नुपर्यो । उनले डरीनालाइ कएउटा घर किन्ने वाचा गरेका थिए तर उक्त वाचा उनले पुरा नगरेपछी एडरीनाले उनलाई छाडेर उनीमाथी नै मुद्धा हालेकी थिइन् ।
उनले मुद्धा हाल्ने क्रममा आफूसँग गरेको वाचा पुरा नगरेको र वाचा पुरा गर्न आग्रह गर्दा उल्टो आफूलाई पिटेको तथा गाली गलौच गरेको भन्दै वाचा पूरा गराइदिन र क्षतिपूर्ती दिलाइनदिन आग्रह गरेकी छिन् ।
हेरौ जर्ज र एडरीनाका रोमान्सका केही तस्विरहरू…
george_soros_with_adirina3
george_soros_with_adirina1
साभार ; नेपाली हेडलाइनबाट

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment