अबैध डिजेल र पेट्रोलसहित ट्रकचालक पक्राउ

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

काठमाण्डौं । सुनसरीको भोक्राह–५ मा बा.३ ख ७०११ नम्बरको मिनीट्रकमा अबैधरुपमा लैजादै गरेको डिजेल र पेट्रोलसहित ट्रक र चालकलाई शनिबार प्रहरीले नियन्त्रणमा लिएको छ ।sunsari districtसाथै हरिपुर–८ मा अबैधरुपमा लुकाई छिपाई राखेको पेट्रोल र डिजलसमेत प्रहरीले नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
sunsari district

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment