एन्ड्रोइडमा प्रचण्डको एप्स सुरु

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस


Prachand-Aps

१४ माघ, काठमाडौं । एमाओवादी अध्यक्ष प्रचण्डको मोबाइल एप्स बिहीबारदेखि सुरु भएको छ । एन्ड्रोइड मोबाइल भर्सनको प्ले स्टोरमा प्रचण्ड टाइप गरेर प्रचण्डको एप्स डाउनलोड गर्न सकिन्छ ।
पार्टी अध्यक्ष प्रचण्डका दैनिक गतिविधिका साथै पार्टीका दस्तावेज, प्रचण्डको जीवनी लगायतका सामाग्रीहरु यो एप्सबाट हेर्न सकिन्छ ।
आधुनिक सञ्चारको युगमा प्रचण्डका नाममा एप्स बनाइनु सकारात्मक भए पनि व्यक्तिका नाममा भन्दा एमाओवादी पार्टीकै नाममा संस्थागत एप्स बनाइएको भए अझ राम्रो हुने माओवादीका एक नेताले प्रतिक्रिया दिए ।

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment