पोर्न फिल्मबाट शिघ्रपतनको उपचार हुने दावी

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

Sex
पोर्न फिल्म हेर्ने लतले पुरुषहरुमा शिघ्रपतनको समस्या बढाएको विभिन्न खाले अध्ययनले दाबी गर्ने गरेका छन् । तर भारतको एक अनुसन्धान संस्थाले भने पोर्न फिल्मद्धारा नै शिघ्रपतनको समस्या झेलिरहेका हरुको उपचार गर्दैछ ।
भारतको राँची इन्स्टिच्यूट अफ न्यूरो साइकियाट्री एण्ड अलाइड साइन्सेसले शिघ्रपतनका रोगीहरुको उपचार पोनोग्राफीद्धारा गर्ने तयारी गरिरहेको हो । पोनोग्राफीका प्रयोग सेन्सेट फोकस थेरापीसँगै गरिनेछ ।
भारतको मणिपालस्थित कस्तुरबा मेन्टल अस्पताल लगायतका विभिन्न मानसिक अस्पतालहरुमा गरिएका प्रयोगका क्रममा यो प्रविधिबाट गरिने शिघ्रपतनको उपचारले सकारात्मक नतिजा दिलाएको छ । राँची इन्स्टिच्युटले पनि यो प्रविधिलाई शिघ्रपतनको उपचारमा प्रयोग गर्नुका साथै आफ्नो यौनरोग सम्बन्धी अध्ययनको पाठ्यक्रममा पनि यसलाई सामेल गर्न चाहेको छ ।
क्लिनिकल साइकोलोजीका विभागीय प्रमुखका अनुसार पोनोग्राफिक सामाग्रीहरु उपलब्ध नभएको विगतको समयमा आधुनिक मनोविज्ञानमा कामुक कल्पना तथा मोडेलहरुका कामुक तस्वीरहरुको प्रयोग गरिन्थ्यो । कल्पनाहरुको प्रयोग यौनांगहरुलाई उत्तेजित गर्नका लागि गर्ने गरिएको छ । इन्स्टिच्युटले अब यसमा सेन्सेट फोकस प्रविधि समेत समायोजन गनेछ ।
एक अध्ययन अनुसार भारतमामात्रै ५० प्रतिशत पुरुषहरु शिघ्रपतनको समस्यासँग जुधिरहेका छन् । – एजेन्सीकोसहयोगमा

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment