पूरा हुँदै श्रुतिका बाबुछोरीको सँगै फिल्म खेल्ने चाहाना

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

अन्तत: साउथ सुपरस्टार कमल हसन र उनकी जेठी छोरी श्रुति हसन एउटै फिल्ममा देखिने भएका छन्। कमल हसन स्वयमले यसको पुष्टि गर्दै भने, ' हो, श्रुति र म एउटै फिल्ममा काम गर्दैछौ। फिल्मको पटकथाको पहिलो ड्राफ्ट तयार भइसकेको छ र त्यो राम्रो बनेको छ।'
कमलले उक्त फिल्म एक्सन-कमेडी हुने बताउँदै फिल्मको सुटिङ् अमेरिकामा सुटुङ् गरिने जानकारी दिए। उनले 'केहि मानिसहरु जस्ले फिल्मको बारेमा सुनेका छन् उनीहरु हिन्दीमा बनाउन पनि इच्छुक रहेका छ ' भने।

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment