स्टोक सिटीलाई हराउँदै लिभरपुल लिग कप फुटबलको फाइनलमा

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस



स्टोक सिटीलाई हराउँदै लिभरपुल लिग कप फुटबलको फाइनलमा  प्रवेश गरेको छ।
 
गएराति भएको सेमिफाइनलको दोस्रो लेगमा लिभरपुललाई स्टोक सिटीले १–० ले पराजित गरेपछि लेग १–१ को बराबरीमा सकिएपछि ट्राइबेकरमा स्टोक सिटीलाई ६–५ गोल अन्तरले पराजित गर्दै लिभरपुल लिग कप फुटबलको फाइनल प्रवेश गरेको हो।
 
पहिलो लेगमा लिभरपुल १–० ले भएको थियो र दोस्रो लेगमा स्टोक सिटीले लिभरपुलमाथि १–० कै जित निकालेपछि ट्राइबेकरबाट निर्णय लिइएको थियो।
 
टाइब्रेकरमा स्टोक सिटीका मार्स मनुएसा गोल गर्न चुकेपछि लिभरपुलका लागि जो एलनले निर्णायक गोल गर्दै टोलीलाई फाइनल पुर्‍याएका हुन्।
 
अब उपाधिका लागि लिभरपुलले म्यानचेस्टर सिटी र एभर्टनबिचको खेलको विजेतासँग खेल्ने छ। 

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment