महिलाले लुकाउने पाँच कुरा

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

महिलाहरु मनमा कुरा राख्नै नसक्ने स्वभावका हुन्छन् भनिन्छ । कतिपयले त मनमा कुरा राख्न नसक्ने अर्थात् कुरौटे पुरुषलाई उपमा दिएर भन्नुपर्दा कस्तो आइमाइ जस्तो भनेर पनि भन्ने गर्छन् । तर यथार्थ भने यो भन्दा बेग्लै हुन्छ । महिलाहरुले मनमा कुरा राख्न नसक्ने मात्र होइन उनीहरु कुरा लुकाउन पनि खप्पिस हुन्छन् ।
महिलाहरुको मनमा यस्ता केही कुराहरु हुन्छन् जो उनीहरुले कसैलाई पनि बताउन चाहँदैनन् । आफ्नै पार्टनरले वा साथीभाइले पटक पटक सोध्दा पनि उनीहरुले अनभिज्ञता जनाउँछन् वा कुरा लुकाउँछन् । कतिपय अवस्थामा उनीहरु आफ्नो स्वभाका कारण यसो गर्छन् भने कतिपय अवस्थामा आफ्नो छविलाई धूमिल हुन नदिनका लागि ।
तर पुरुषहरु भने महिलाले गोप्य राख्न चाहने यस्तै कुराहरु थाहा पाउनका लागि भरमग्दुर प्रयत्न गर्दछन् । महिलाले प्राय मुख खोल्न नचाहने पाँच कुरा यस्ता छन्ः
आमरुपमा यस्तो धारणा छ की कुनैपनि महिलाले अर्को महिलाको आरिस गर्छन् र डाहाले जल्छन् । तर वास्तविकता यस्तो हुँदैन । पुरुष जस्तै महिलाहरु पनि दोश्रो आकर्षक व्यक्तित्ववाला महिलाप्रति आकषिर्त हुन्छन् । तर यस्तो आकर्षणको कुरा उनीहरुले आफ्नो पार्टनर वा अरु कोहीलाई पनि बताउँदैनन् ।
महिलाहरु कहिल्यैपनि आफ्नो पहिलो प्रेमलाई भुल्न सक्दैनन् । आफ्नो पहिलो प्रेमीका हरेक जानकारीको अपडेट लिने शौख उनीहरुमा हुन्छ । तर आफ्नो उक्त इतिहास तथा इच्छाको बारेमा उनीहरुले आफ्नो वर्तमान पार्टनर वा अरु कसैलाई पनि बताउँदैनन् । आफ्नो भुपु अहिले के गर्दैर्छ र को सँग सम्बन्धमा छ भन्ने कुरा जान्ने चाहना महिलामा निकै हुन्छ ।
आमरुपमा रहेको धारणा के हो भने पुरुषहरु मात्र धेरै पोर्न फिल्म हेर्छन् । तर अध्ययनले के बताएको छ भने पोर्न फिल्म हेर्ने मामिलामा महिलाहरु पनि कम छैनन् र पोर्न फिल्म हेर्न पुरुष जस्तै महिलालाई पनि मन लाग्छ ।
महिलाहरुलाई ऐनाको अगाडि उभिएर आफ्नो जिउडाललाई नियाल्ने खुब इच्छा हुन्छ । उनीहरु अलग अलग पोज बनाएर ऐनाको अगाडि उभिएर आफ्नै जिउ हेरिरहन्छन् तर आफ्नो यो आनीबानीका बारेमा अरुलाई भन्दैनन् ।
महिलाहरुको मनमा प्राय एउटा शंकाले डेरा जमाएको हुन्छ । आफ्नो पार्टनरले केही न केही कुरा लुकाएकै हुन्छ भन्ने धारणा उनीहरुमा हुन्छ । पुरुष पार्टनरले लुकाएको कुरा खोलोस् र आफुलाई जानकारी देओस् भन्ने चाहनाले उनीहरु सधै बेचैन हुन्छन् तर यस्तो भन्न भने सक्दैनन् ।
- See more at: http://www.onlinekhabar.com/2016/01/371185/#sthash.654rqu3I.NK45H1SF.dpuf
lipstick

महिलाहरु कहिल्यैपनि आफ्नो पहिलो प्रेमलाई भुल्न सक्दैनन् । आफ्नो पहिलो प्रेमीका हरेक जानकारीको अपडेट लिने शौख उनीहरुमा हुन्छ । तर आफ्नो उक्त इतिहास तथा इच्छाको बारेमा उनीहरुले आफ्नो वर्तमान पार्टनर वा अरु कसैलाई पनि बताउँदैनन् । आफ्नो भुपु अहिले के गर्दैर्छ र को सँग सम्बन्धमा छ भन्ने कुरा जान्ने चाहना महिलामा निकै हुन्छ

आमरुपमा रहेको धारणा के हो भने पुरुषहरु मात्र धेरै पोर्न फिल्म हेर्छन् । तर अध्ययनले के बताएको छ भने पोर्न फिल्म हेर्ने मामिलामा महिलाहरु पनि कम छैनन् र पोर्न फिल्म हेर्न पुरुष जस्तै महिलालाई पनि मन लाग्छ ।

महिलाहरुलाई ऐनाको अगाडि उभिएर आफ्नो जिउडाललाई नियाल्ने खुब इच्छा हुन्छ । उनीहरु अलग अलग पोज बनाएर ऐनाको अगाडि उभिएर आफ्नै जिउ हेरिरहन्छन् तर आफ्नो यो आनीबानीका बारेमा अरुलाई भन्दैनन् ।

महिलाहरुको मनमा प्राय एउटा शंकाले डेरा जमाएको हुन्छ । आफ्नो पार्टनरले केही न केही कुरा लुकाएकै हुन्छ भन्ने धारणा उनीहरुमा हुन्छ । पुरुष पार्टनरले लुकाएको कुरा खोलोस् र आफुलाई जानकारी देओस् भन्ने चाहनाले उनीहरु सधै बेचैन हुन्छन् तर यस्तो भन्न भने सक्दैनन् ।

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment