मधेसी मोर्चाले बनायो तीन सदस्यीय कार्यदल

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

काठमाडौं- आन्दोलनरत मधेसी मोर्चाले तीन सदस्यीय कार्यदल गठन गरेको छ। तराई मधेस लोकतान्त्रिक पार्टी कार्यालयमा मंगलबार बसेको बैठकले कार्यदल बनाएको हो। मोर्चाको कार्यदलले तीन दलीय कार्यदलसँग ११ बुँदे मागबारे बुँदागत छलफल गर्न बताइएको छ।

कार्यदलमा तराई मधेस लोकतान्त्रिक पार्टीबाट हृदयेश त्रिपाठी, संघीय समाजवादी फोरम नेपालबाट राजेन्द्र श्रेष्ठ र तराई मधेस सद्भा।वना पार्टीबाट रामनरेश रायले छन्।

कार्यदलमा राजेन्द्र महतो नेतृत्वको सद्‍भावनाबाट कुनै सदस्य छैनन्। सद्‍भावनाका महासचिव मनिष सुमनले कार्यदलप्रति नैतिक समर्थन रहेको बताए। 'मोर्चाको कार्यदलप्रति सद्‍भावना पार्टीको नैतिक समर्थन छ,' उनले भने, 'आफ्ना अध्यक्षमाथि भएको घटनाप्रति सरकारले माफी नमागेसम्म हामी कार्यदलमा सहभागी हुँदैनौं।'
तीन दलीय कार्यदलमा सत्तारुढ एमालेबाट भीम रावल, एमाओवादीबाट कृष्णबहादुर महरा तथा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसबाट महेश आचार्यको प्रतिनिधित्व छ।
 
- See more at: http://nagariknews.com/main-story/story/51900.html#sthash.ypuduuZj.dpuf

काठमाडौं- आन्दोलनरत मधेसी मोर्चाले तीन सदस्यीय कार्यदल गठन गरेको छ। तराई मधेस लोकतान्त्रिक पार्टी कार्यालयमा मंगलबार बसेको बैठकले कार्यदल बनाएको हो। मोर्चाको कार्यदलले तीन दलीय कार्यदलसँग ११ बुँदे मागबारे बुँदागत छलफल गर्न बताइएको छ। - See more at: http://nagariknews.com/main-story/story/51900.html#sthash.ypuduuZj.dpuf
काठमाडौं- आन्दोलनरत मधेसी मोर्चाले तीन सदस्यीय कार्यदल गठन गरेको छ। तराई मधेस लोकतान्त्रिक पार्टी कार्यालयमा मंगलबार बसेको बैठकले कार्यदल बनाएको हो। मोर्चाको कार्यदलले तीन दलीय कार्यदलसँग ११ बुँदे मागबारे बुँदागत छलफल गर्न बताइएको छ।
काठमाडौं- आन्दोलनरत मधेसी मोर्चाले तीन सदस्यीय कार्यदल गठन गरेको छ। तराई मधेस लोकतान्त्रिक पार्टी कार्यालयमा मंगलबार बसेको बैठकले कार्यदल बनाएको हो। मोर्चाको कार्यदलले तीन दलीय कार्यदलसँग ११ बुँदे मागबारे बुँदागत छलफल गर्न बताइएको छ।

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment