नाकाहरुबाट आयात सहज बन्दै, दिनभरमा झण्डै ८ सय गाडी भित्रिए

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

२१ पुस, काठमाडौं । भारतीय नाकाहरुबाट आयात सहज बन्दै गएको छ । वीरगञ्ज नाकामा मधेसी मोर्चाको अवरोध कायमै रहेकन बेला अन्य नाकाहरुबाट सामान्य रुपमा मालबाहक गाडी नेपाल प्रवेश गरिरहेका छन् ।

शुक्रबार बेलुकीसम्म मात्रै काँकडभिट्टा, बिराटनगर, भैरहवा, नेपालगञ्ज र कैलाली नाकाबाट ८ सय भन्दा बढी गाडी नेपाल आएका छन् ।
जसमा झण्डै ७० वटा इन्धनका गाडी पनि छन् । अझै गाडी भित्रिने क्रम जारी रहेकाले यो संख्या अझ बढ्ने नेपाली भन्सार अधिकारी बताउँछन् ।

पछिल्लो दिनमा भारतीय पक्षले इन्धन आयातमा कडाइ गरेको छैन । भारतीय आयल कर्पोरशेन (आइओसी) ले गएका ट्यांकरहरुलाई सहजै लोड दिएको छ । लोड लिएर आएका ट्यांकरले पनि भन्सारबाट सजिलै पास पाइरहेका छन् ।

त्यसैकारण नेपालको बजारको मागको ५० प्रतिशत इन्धन नेपाल भित्रिन सकेको छ ।
मंगलबार बेलुकीसम्म काँकडभिट्टाको मेची नाकाबाट २ सय ५० वटा मालबाक गाडी भित्रिएका छन् । जसमा ९ वटा डिजेल ट्यांकर, २ वटा ग्यास बुलेट र एउटा पेट्रोल बोकेका ट्यांकर पनि रहेको मेची भन्सार प्रमुख भीम अधिकारीले जानकारी दिए ।

बिराटनगरको रानी नाकाबाट दिनभरमा १ सय २० भन्दा बढी गाडी नेपाल आएइका छन् । जसमा ३ वटा मात्र इन्धनका गाडी छन् । बेलुकी इन्धन भरेर आएका थप सवारी भित्रिने रानी भन्सारका प्रवक्ता राजेनद्र ढुंगानाले बताए ।

यसैगरी भैरहवाको बेलहियाबाट २ सय ५० वटा गाडी नेपाल आएका छन् । बेलुकीसम्म इन्धक बोकेका गाडी पनि भित्रिने भन्सार अधिकृत रविन्द्र प्याकुरेलले बताए ।
सोमबार भैरहवाबाट ३० बुलेट ग्यास एकैपटक प्रवेश गरेका थिए । भारतीय सुनौली भन्सारले गाडी पठाउन कुनै अवरोध गरेको छै्रन ।

नेपालगञ्ज नाका पनि समान्य छ । मंगलबार दिनभरमा १ सय ३६ वटा गाडी नेपाल भित्रिएका छन् । जसमा २८ वटा डिजेल बोकेका ट्यांकर छन् भने ७ वटा पेट्रोलका पनि छन् ।
३ बुलेट ग्यास पनि भित्रिएको जमुनाह भन्सारका अधिकृत माधव आचार्यले जानकारी दिए ।
कैलालीको गौरीफन्टा नाकाबाट दिनभरमा ५३ वटा गाडी नेपाल प्रवेश गरेको भन्सार प्रमुख हरिप्रसाद पाण्डले बताए । जसमा १४ डिजेल र ३ पेट्रोलका गाडी पनि छन् ।

- See more at: http://www.onlinekhabar.com/2016/01/371350/#sthash.qx4qAKnR.sdkZkW7D.dpuf

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment