अष्ट्रेलिया यु-१९ विश्वकप नखेल्ने भएपछि नेपालको समूहमा आयरल्याण्ड

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

बङ्ग्लादेशमा आगामी माघ ८ गते हुन यू-१९ विश्वकप क्रिकेटमा अष्ट्रलिया सहभागी नहुने भएको छ।
अष्ट्रेलिया,  नेपालसँगै समूह 'डी'मा थियो। भारत र न्युजील्याण्ड समेत रहेको यो समूहमा अन्तराष्ट्रिय क्रिकेट परिषद (आइसीसी)ले आयरल्याण्डलाई समावेश गरेको छ।
सुरक्षालाई कारण देखाउँदै अष्ट्रेलियाले विश्वकपमा सहभागी नहुने बताएको छ।

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment