भारत जाने तयारीमा पूर्वराष्ट्रपति यादव

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

पूर्वराष्ट्रपति डा. रामवरण यादव माघ दोस्रो साता भारत भ्रमणमा जाने भएका छन्। राजस्थानमा आयोजित उक धार्मिक कार्यक्रमको प्रमुख अतिथिका रुपमा यादव भारत जान लागेका हुन्। नयाँ पत्रिका दैनिकमा समाचार छ।
 
राष्ट्रपतिको कार्यकाल सकिएपछि उनको यो पहिलो भ्रमण हुन लागेकको हो। पारिवारिक स्रोतका अनुसार यादव राजस्थान र दिल्लीमा करिब दुई साता रहनेछन्। सुरुमा राजस्थान जाने र फर्किएर दिल्ली बस्ने कार्यक्रम छ। 
 
दिल्लीमा यादवले भारतका राष्ट्रपति प्रणव मुखर्जी र केही पूर्वराष्ट्रपतिहरुसँग भेटवार्ता गर्ने गरी कार्यक्रम बनिरहेको उनी निकटस्थ स्रोतले जनाएको छ।

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment