आज को राशीफल

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस


मेष: प्रयाश गरेका कामहरु सफल हुनेछन । टाढिएका आफन्त नजिकिनेछन । रोकिएका अधुरा कामहरु सुचारु हुनेछन । पढाई लेखाइमा मन लाग्नेछैन ।
वृष: शत्रुहरुको चलखेल बढ्नाले केही अप्ठ्यारोमा परिने सम्भावना छ । आर्थिक पक्ष पनि सबल बन्नेछ । रोकिएका काम बन्न थाल्नेछन ।
मिथुन: ब्यापार ब्यबसायबाट प्रशस्त लाभ मिल्नेछ । लेखन काममा रुची बढ्नेछ । दाम्पत्य जीबन सुखमय बित्नेछ । काममा भने रोकावट आउन सक्छ ।
कर्कट: समाजमा मानसम्मान बढ्नेछ । बोलीकै प्रभावले महत्वपूर्ण काम सम्पादन हुने समय छ । वैचारिक क्षमता बढ्नेछ । लेनदेनमा भने विवाद बढ्न सक्छ ।
सिंह: आँटेका काममा सहयोगीहरूले साथ दिनेछन भने काम गर्ने थप हौसला मिल्नेछ। कामबाट विश्राम लिने मौका छ । शत्रुहरुले काममा बाधा पुर्याउन सक्छन ।
कन्या: धेरैले कामको प्रसंसा गर्नेछन । बोलीकै भरमा काम सफल हुनेछ । साथीभाईको सहयोगमा महत्वपूर्ण कामको शुरुवात हुनेछ ।
तुला: व्यापार व्यवसायबाट राम्रो फाइदा उठाउन सकिनेछ । पढाइ लेखाइमा प्रगति हुनेछ । काममा विभिन्न अवसरहरु प्राप्त हुनेछन ।
वृश्चिक: सहयोगीहरू पछि हट्नाले अप्ठ्यारोमा परिने सम्भावना छ । घरायसी काममा रुची बढ्नेछ । पारिवारिक सम्बन्धमा सुधस्र आउनेछ ।
धनु: पढाइ लेखाइमा उन्नति हुनेछ । तपाइको लगनशीलता र मेहनतको धेरैले प्रसंसा गर्नेछन । ब्यापार व्यवसायबाट प्रशस्त लाभ हुनेछ ।
मकर: काम गर्ने हौसला र आत्मबल बढ्नेछ । ब्यापार व्यवसायबाट प्रशस्त लाभ मिल्नेछ । स्वास्थ्यमा सामान्य समस्या देखिनेछ ।
कुम्भ: प्रियजनसँग भेटघाटले मन प्रसन्न रहनेछ । आकस्मिक धन लाभको समय छ । सामाजिक सभा सम्मेलनमा सहभागी हुने अवसर मिल्नेछ ।
मीन: प्रेम र मित्रताको गाँठो कसिनेबेला छ । सहयोगीहरुले काममा साथ दिनेछन । आफन्तजनसँगको भेटघाटले प्रसन्नता दिलाउनेछ ।

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment