भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस
![]() |
नेपाल आयल निगमको थानकोट डिपोबाट आज ५५ पम्पहरुलाई तेल वितरणका लागि पठाइने भएको छ।
अत्यावश्यक सवारी साधनका लागि आज ४२ हजार लिटर पेट्रोल तथा सार्वजनिक
बसहरुका लागि २ लाख लिटरको हाराहारीमा डिजेल वितरण हुने निगमले जनाएको छ।
भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस
![]() |

0 comments:
Post a Comment