चिप्लेकिराको गतिमा देशको बिकास हुदैन :प्रधानमन्त्री ओली

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

प्रधानमन्त्री केपी ओलीले चिप्लेकिराको गतिमा देशको बिकास असम्भव रहेको बताउदै नेपाललाई पछाडी पारिराख्ने, सम्वृद्ध हुननदिने र गरिबलाई गरिबै राखि राख्ने नियतबाट मुक्त गर्ने बताएका छन् । 
ओलीले नेपाललाई अझै पनि पछाडि पार्ने, सम्बृद्ध हुन नदिने र गरिब बनाइराख्ने नियतबाट मुक्त गर्ने अठोट व्यक्त गरे ।
ओली वंश अक्षयकोष तथा ओली वंश समन्वय समिति काठमाडौंले शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा गरेको एक कार्यक्रममा उनले देशलाई आधुनिक र सम्बृद्ध बनाउँछु भन्दा विरोध भएकोमा दुख ब्यक्त गरे ।
‘देशलाई आधुनिक बनाउँछु, सम्वृद्ध बनाउँछुभन्दा विरोध भएको छ,’ उनले भने, ‘१०५ वर्षमा ७०० मेघावट बिजुली निस्कियो । एक वर्षमा त्यती नै बिजुली निकाल्छु भन्दा मेरो कुरा काट्ने निस्किए ।
oli

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment