भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस
![]() |
२९ पुस, काठमाडौं । जोगबनीस्थित भारतीय भन्सारले
२४ घन्टाका लागि भन्दै भारत प्रवेश गर्ने नेपाली सवारीसाधनसँग रकम उठाउन थालेको छ
।
नयाँ नियमअनुसार
भारतीय भन्सारमा नेपाली सवारीसाधनलाई प्रतिमोटरसाइकल ३० रुपैयाँ, सिटीरिक्सा ७०
रुपैयाँ, साना चारपांग्रे साधन ८० रुपैयाँ र बसलाई एक सय ५० रुपैयाँ शुल्क लिन थालिएको छ ।
औद्योगिक कच्चा
पदार्थ, विभिन्न तयारी वस्तु र व्यापारिक सामान
बोकेर भारत प्रवेश गर्ने ढुवानीका साधनबाहेक
नेपाली नम्बर प्लेटका सवारीसाधनलाई जोगबनी भन्सार कार्यालयले एक दिनको मान्यता पाउने गरी अस्थायी पासको व्यवस्था गरेको अन्नपूर्ण पोस्टमा खबर छ ।
उद्योग वाणिज्य
महासंघ पूर्वाञ्चलका महासचिव रवीन दाहालले विगतमा प्रवेश पासको व्यवस्था नभए पनि नाकाबन्दी हटाउन लागेका बेला यस्तो
पास व्यवस्था गरिएकोप्रति आश्चर्य व्यक्ति गरे ।
- See more at:
http://www.onlinekhabar.com/2016/01/374256/#sthash.lZXQ094y.Tm8FoXvI.dpuf
२९ पुस, काठमाडौं । जोगबनीस्थित भारतीय भन्सारले
२४ घन्टाका लागि भन्दै भारत प्रवेश गर्ने नेपाली सवारीसाधनसँग रकम उठाउन थालेको छ
।
नयाँ नियमअनुसार
भारतीय भन्सारमा नेपाली सवारीसाधनलाई प्रतिमोटरसाइकल ३० रुपैयाँ, सिटीरिक्सा ७०
रुपैयाँ, साना चारपांग्रे साधन ८० रुपैयाँ र बसलाई एक सय ५० रुपैयाँ शुल्क लिन थालिएको छ ।
औद्योगिक कच्चा
पदार्थ, विभिन्न तयारी वस्तु र व्यापारिक सामान
बोकेर भारत प्रवेश गर्ने ढुवानीका साधनबाहेक
नेपाली नम्बर प्लेटका सवारीसाधनलाई जोगबनी भन्सार कार्यालयले एक दिनको मान्यता पाउने गरी अस्थायी पासको व्यवस्था गरेको अन्नपूर्ण पोस्टमा खबर छ ।
उद्योग वाणिज्य
महासंघ पूर्वाञ्चलका महासचिव रवीन दाहालले विगतमा प्रवेश पासको व्यवस्था नभए पनि नाकाबन्दी हटाउन लागेका बेला यस्तो
पास व्यवस्था गरिएकोप्रति आश्चर्य व्यक्ति गरे ।
भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस
![]() |

0 comments:
Post a Comment