पूरै सिलिन्डर ग्यास भर्न उद्योगीले मागे अनुमति

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

भारतवाट  धेरै ग्यास आउन थालेको दाबी गर्दै उद्योगीले सिलिन्डर आधा परिमाण भर्ने प्रावधान हटाएर पूरै ग्यास भर्न सरकारसँग अनुमति मागेका छन्। नयाँ पत्रिका दैनिकमा समाचार छ।
 
उद्योगीले आयात बढेको दाबी गरेपनि सर्वसाधारणले भने अझै सहज रुपमा ग्यास पाउन सकेका छैनन्।  ग्यास उद्योग संघले चार दिनअघि आपूर्ति मन्त्रालय र नेपाल आयाल निगमलाई पत्राचार गर्दै हालको आधा ग्यास भर्नु पर्ने प्रावधानलाई हटाई पूरै ग्यास भनै अनुमति मागेका हुन्। 
 
यसअघि मन्त्रालय र निगमले नै थोरै आएको ग्यास धेरै उपभोक्तालाई पुर्याउनु पर्ने भन्दै आधा परिमाण ग्यास मात्रै भर्न उद्योगीलाई निर्देशन दिएको थियो।

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment