गैरकानुनी रुपमा विदेश पठाउने व्यक्ति पक्राउ

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस



काठमाडौं । महानगरीय अपराध महाशाखाले गैरकानुनी रुपमा विदेश पठाउने नेल्को इन्टरनेसनल म्यानपावरका प्रबन्धक विजय खड्कालाई पक्राउ गरेको छ ।  विभिन्न व्यक्तिबाट रकम ठगी गरी विदेशतर्फ भाग्न लागेको अवस्थामा महानगरीय विमानस्थल सुरक्षा कार्यालयको सहयोगमा महानगरीय अपराध महाशाखाले उनलाई सोमबार पक्राउ गरेको हो । 
 
खड्काले काठमाडौँ चन्द्रागिरि नगरपालिका–७ बस्ने सागर नेपाली, नरेन्द्र श्रेष्ठ, प्रकाश अमगाई, कैलाशकुमार पाख्रिन, कुमार श्रेष्ठसमेत ६ जनालाई सिङ्गापुर तालिममा पठाई तालिम सकेपश्चात् पानीजहाजमा रोजगारी लगाइदिन्छु भनी गैरकानुनी रुपबाट प्रतिव्यक्ति रु छ लाख ५० हजारका दरले जम्मा रु ३९ लाख लिई ठगी गरेको खुल्न आएको प्रहरीले जनाएको छ । 
 
ठगी मुद्दामा आवश्यक कारबाहीका लागि खड्कालाई महाशाखाले महानगरीय प्रहरी परिसर ललितपुर पठाएको महाशाखाले बताएको छ । 
- See more at: http://www.hamrakura.com/news-details/2654/2016-01-05#sthash.pMJr7OH0.dpuf


काठमाडौं । महानगरीय अपराध महाशाखाले गैरकानुनी रुपमा विदेश पठाउने नेल्को इन्टरनेसनल म्यानपावरका प्रबन्धक विजय खड्कालाई पक्राउ गरेको छ ।  विभिन्न व्यक्तिबाट रकम ठगी गरी विदेशतर्फ भाग्न लागेको अवस्थामा महानगरीय विमानस्थल सुरक्षा कार्यालयको सहयोगमा महानगरीय अपराध महाशाखाले उनलाई सोमबार पक्राउ गरेको हो । 

खड्काले काठमाडौँ चन्द्रागिरि नगरपालिका७ बस्ने सागर नेपाली, नरेन्द्र श्रेष्ठ, प्रकाश अमगाई, कैलाशकुमार पाख्रिन, कुमार श्रेष्ठसमेत ६ जनालाई सिङ्गापुर तालिममा पठाई तालिम सकेपश्चात् पानीजहाजमा रोजगारी लगाइदिन्छु भनी गैरकानुनी रुपबाट प्रतिव्यक्ति रु छ लाख ५० हजारका दरले जम्मा रु ३९ लाख लिई ठगी गरेको खुल्न आएको प्रहरीले जनाएको छ । 

ठगी मुद्दामा आवश्यक कारबाहीका लागि खड्कालाई महाशाखाले महानगरीय प्रहरी परिसर ललितपुर पठाएको महाशाखाले बताएको छ । 

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment