संविधान संशोधन विधेयकमा २२ संशोधन दर्ता

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

 
संविधान संशोधन विधेयकमाथि २२ संशोधन दर्ता भएको छ। बिहीबार अपरान्हसम्म २२ वटा संशोधन प्रस्ताव दर्ता भएको हो।
 
श्याम श्रेष्ठ, रामकुमार राई, खुम्बुवान पार्टी, प्रेम सुवाल नेमकिपा, दुर्गा पौडेल राष्ट्रिय जनमोर्चा, मिना पुन राष्ट्रिय जनमोर्चा, विमलेन्द्र निधिसहित ३१ जना, फरमुल्लाहा मन्सुरसहित ३८ जना, मिलेन्द्र रिजालसहित ९ जना, रोमि गौचन थकाली,हरिचरण साह लगायतले विधेयकमाथि संशोधन दर्ता गराएका हुन्।
संसद सचिवालयले बिहीबार पाँच बजेसम्म सो विधेयकमाथि संशोधन दर्ता गराउने समय तोकेको थियो।

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment