चिकित्सकले हिर्काउँदा बिरामीको मृत्यु

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस



काठमाडौं, पुस २५ । रुसको बेलगोरोडस्थित अस्पतालमा चिकित्सकले आक्रोशमा हिर्काएको बिरामीको मृत्युु भएको सीसीटीभी फुटेज भायरलबनेपछि जनआक्रोश तीव्र भएको छ

गत डिसेम्बरको २९ तारिखमा उक्त बिरामीले  नर्सलाई लात्ताले हानेको झोंकमा चिकित्सकले उनको टाउको हानेका थिए । लगत्तै बिरामी ढलेका थिए भने पछि उनको मृत्यु भएको थियो । बिरामीले नर्सलाई पिट्नुको कारण भने खुल्न आएको छैन 

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment