होसियार ! छतमा र कोचिएर यात्रा गर्नेहरु प्रहरीको निशानामा पर्दैछन् (भिडियो)

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस



काठमाडौं, पुस २५ । काठमाडौं शहरमा अहिले जताततै देखिने एउटा दृश्य हो, सार्वजनिक यातायातमा झुण्डिएर यात्रारत मानिसको झुण्ड ।
टेम्पो, माइक्रो बसदेखि ठूला भनिने बसमा समेत यो दृश्य सामान्य बनेको छ । नाकाबन्दीको बहानामा आफ्नै अगाडि आम यात्रुले जोखिमपूर्ण यात्रा गरिरहँदा पनि अन्देखा गरिरहेको ट्राफिक प्रहरीको बल्ल आँखा खुलेको छ र थालेको छ, छतमा यात्रा गराउनेलाई कार्वाही अभियान

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment