भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस
![]() |
७ देखि १० लटसम्मका निजी कार तथा जिपलाई शुक्रबार पेट्रोल वितरण हुने भएको छ। नेपाल आयल निगमका अनुसार शुक्रबार विहान ९ बजे देखि नै ७ देखि १० लटका सवारी साधनले १५ लिटरका दरले पेट्रोल पाउने निगमले जनाएको छ। पेट्रोल लिनका लागि सवारी साधनकने ब्लु बुक अनिवार्य आवश्यक पर्ने निगमले जनाएको छ।
भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस
![]() |
0 comments:
Post a Comment