टोयोटा बन्यो विश्वकै नं. १ कार कम्पनी, टप ४ मा कुन-कुन?

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस



जापानको अटो कम्पनी टोयोटा फेरि विश्वको नम्बर एक कार कम्पनी भएको छ। अन्तर्राष्ट्रिय समाचारमाध्यमका अनुसार विक्रीको हिसावले टोयोटा विश्वकै नम्बर एक कम्पनी बन्न सफल भएको हो।
गत वर्ष एक नम्बरमा पर्न सफल फक्सवागनलाई पछाडि पार्दै टोयोटा अग्रस्थानमा परेको हो। २०१५ को विश्वव्यापी विक्रीका अनुसार टोयोटाले गत वर्ष १ करोड १५ लाख वटा कार बेचेको छ।
 
हाल विक्रीका हिसावले विश्वकै उच्चस्थानमा पर्न सफल ४ कार कम्पनी यसअनुसार छन्ः
 
      कम्पनी                                कार विक्री संख्या
१. टोयोटा, जापानः                        १ करोड १५ लाख 
२.फक्सवागन, जर्मनीः                   ९० लाख ९३ हजार
३.जीएम, अमेरिकाः                       ९० लाख ८० हजार
४. निसान, जापानः                        ५० लाख ४२ हजार

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment