आज बिहानै सिरहा केन्द्रबिन्दु बनाएर ४ दशमलव २ रेक्टरको भूकम्पको धक्का

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस


माघ १३, २०७२- सिरहा केन्द्रबिन्दु भएर ४ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले बुधबार बिहान ६ बजेर ४७ मिनेटमा सिरहा केन्द्रविन्दु भएर ४ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको जनाएको छ ।
केन्द्रले यसलाई वैशाख १२ गते गोरखाको वारपाक केन्द्रविन्दु बनाएर गएको भूकम्पको परकम्प नभइ नयाँ भएको जनाएको छ ।

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment