भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस
पुस २२, २०७२- तीन दल र मधेसी मोर्चा कार्यदलबीचको पहिलो बैठकमा ११ बुँदे मागपत्रमाथि छलफल सुरु भएको छ ।
कात्तिक १५ गते मोर्चाले सरकारी वार्ता टोलीलाई बुझाएका ११ बुँदे मागमाथि बुँदागत रुपमा बिहीबार बिहानदेखि छलफल थाल्ने समझदारी गर्दै दुवै पक्ष बुधबार राति ९ बजे उठेका छन् ।
सिंहदरबारस्थित शान्ति मन्त्रालयमा बुधबार साँझ ७ बजे सुरु बैठक दुई घण्टासम्म चलेको थियो । कार्यदल सदस्य तथा कांग्रेस नेता महेश आचार्यका अनुसार मागपत्रमा उठेका मुद्दाबारे प्रारम्भिक बहस भएको छ । ‘आज विषय प्रवेश भएको छ, भोलि बिहानदेखि हामी बुँदागत रुपमा छलफलमा जानेछौं,’ आचार्यले कान्तिपुरसँग भने, ‘त्यसअघि शीर्ष नेतृत्वसँग एकपल्ट परामर्श हुनेछ ।'

0 comments:
Post a Comment