गैंडाको आक्रमणबाट एकको मृत्यु

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

पश्चिम चितवनको सुन्दरवस्तीमा गैंडाको आक्रमणबाट एक पुरुषको मृत्यु भएको छ ।

भरतपुर उपमहानगरपालिका–२८ स्थित बेलसर सामुदायिक वनमा घाँस काट्न गएका बेला बुधवार अपराह्न ३ बजेतिर गैंडाको आक्रमणबाट भरतपुर उपमहानगरपालिका–२९ सुन्दरवस्तीका रामबहादुर विकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यसअघि पनि पुस ११ गते नारायणी नगरपालिका–३ स्थित बुद्धनगरका स्थानीय बुद्धिप्रसाद अर्यालको गैंडाको आक्रमणबाट मृत्यु भएको थियो । रासस

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment