International economic sanctions on Iran, has pressed vanished

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

KATHMANDU, 3 February - International economic sanctions on Iran, has eased the apprehension.

According to the agreement, Iran in July last year and has confirmed Tehran's nuclear program after at least all forms of relief from him has decided to remove the international economic sanctions are.

Austria Vienna iranasahita John Kerry and the European Union, US oversight of its nuclear program and international organizations meeting videsamantrisamgako aieiele about Iran 's nuclear program was introduced by the previous report.

The report states that according to the agreement, Iran has fulfilled its commitments. And the world has decided to remove the power of the nation are the economic sanctions on Iran, has pressed. Iran has accused the United States announced the ban removed.

European Union Foreign Policy Chief phedarike magarinile also lifted restrictions on iyuka and now peace and stability in this region has increased. Iran nuclear weapons ban in 2012 decreased from the charge was made. Iran has denied it was .Pranayam.

Iran now has billions of dollars on foreign seals ban hatesamgai money is received. Similarly, Iran will sell their products in the olive oil in the world market. Agency

काठमाडौँ, ३ माघ - इरानमाथि लाग्दै आएको अन्तर्राष्ट्रिय आर्थिक प्रतिबन्ध हटेको छ।

इरानले गएको वर्षको जुलाइमा भएको सम्झौता अनुसार इरानले आफ्नो परमाणु कार्यक्रम कम गरेको पुष्टी भएपछि उसमाथि लाग्दै आएको सबै प्रकारको अन्तर्राष्ट्रिय आर्थिक प्रतिबन्ध हटाउने निर्णय भएको हो।

अस्ट्रियाको भियनामा इरानसहित अमेरिकी विदेशमन्त्री जोन केरी तथा युरोपियन युनियनका विदेशमन्त्रीसँगको बैठकमा परमाणु कार्यक्रमको निरीक्षण गर्ने अन्तर्राष्ट्रिय संस्था आइएइएले इरानको परमाणु कार्यक्रमका बारेमा पछिल्लो प्रतिवेदन पेश गरेको थियो।

प्रतिवेदनमा सम्झौता अनुसार इरानले आफ्नो प्रतिबद्धता पूरा गरेको उल्लेख छ। त्यसपछि विश्वका शक्ति राष्ट्रले इरानमाथि लाग्दै आएको आर्थिक प्रतिबन्ध हटाउने निर्णय गरेका हुन्। अमेरिकाले इरानमाथि लगाएका सबै प्रतिबन्ध हटाएको घोषणा गरेको छ।

युरोपियन युनियन इयुका विदेश नीति प्रमुख फेडरिके मागरिनीले पनि प्रतिबन्ध हटाएको र अब यस क्षेत्रमा शान्ति तथा स्थिरता बढ्ने बताउनुभएको छ। इरानमाथि परमाणु हतियार बनाएको आरोपमा सन् २०१२ देखि प्रतिबन्ध लाग्दै आएको थियो। इरानले भने सदैब यो कुरा अस्वीकार गर्दै आएको थियो।

प्रतिबन्ध हटेसँगै इरानले अब विदेशमा सिल भएको अरबौं डलर पैसा फिर्ता पाउने छ। यस्तै इरानले आफूले उत्पादन गरेको तेल विश्व बजारमा बेच्न पाउने छ। एजेन्सी

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment