भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस
![]() |





पोखरा,को आजको दु.खित को समाचार
१९ माघ २०७२ पोखरा
,, पुरानो गाऊ चिमखोला ,,हाल पोखरा १५,, नया गाऊ को,,१९बर्सिय, नेहा पुन ,, भन्ने योरुना पुनको बलात्कारपछि हत्या भएको छ । मंगलवार विहान हत्या गरी फालिएको अबस्थामा १९ बर्षिय युवतीको शव फेला परेको हो । सोहि ठाँउ माँ हत्या गरि फालेको अवस्थामा भेटिएको हो ।
शवको प्रकृति हेर्दा बलात्कारपछि हत्या गरिएको आशंका प्रहरीले गरेका छ । उनको शव अर्धनग्न अबस्थामा भेटिएको थियो । टाउकोमा गहिरो चोट रहेको प्रहरीले जानकारी दिएको छ । उनलको कुनै बस्तुले हानेर हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । घटनाबारे अनुसन्धान सुरु भएको प्रहरी निरिक्षक वेद प्रकाश जोशीले जानकारी दिए । शव पोष्टमार्टमको लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ ।
मृतक नेहा पुन पोखराको न्यूरोड स्थित स्माईल क्याफेमा लेखामा कार्यरत थिईन् । दैनिक विहान काममा जाने र राती ७÷८ बजे फर्कने उनीे साझ नफिर्किएपछि आफन्तले खोजी सुरु गरेका थिए । घर नजिकै खाली स्थानमा कालो कपडाले छोपेर फालिएको अबस्थामा शव देखेपछि स्थानियले प्रहरीलाई खबर गरेका थिए । अयन्त्र हत्या गरी सो स्थानमा ल्याएर शव फालिएको प्रहरीले आशंका गरेको छ । प्रहरीले कुकुर सहितको टोली परिचारन भई खोजी हत्याराको खोजी कार्य थालेको छ ।
,,,,,, त्यों हत्त्येरा कुनैपनी हालत माँ उम्कनु नपावोस सम्पुर्ण हाम्रो पुन समाज पुनसमुदाय एकजुट भयर बिरोध तथा पुलिस प्रशासन लाई दबाब दिनु जरुरी छ यही समय मा हो समाज चाहिने समाज बोलने आवाज उठाउने साथै सम्पुर्ण पोखरा बासी ले पनी सहयोग गर्नु होला हत्येरा अरु जोसुकै लाईपनी हुनु सक्छ तेसैले सम्पुर्ण पोखरा बासीमाँ योअनुरोध छ |
भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस
![]() |
0 comments:
Post a Comment