कपिलवस्तुमा झुण्डिएको अवस्थामा दम्पतीको शव भेटियो

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

कपिलवस्तुको दोहनी–९ भग्वानपुर बस्ने २२ बर्षीय राजु यादव र उनकी २० बर्षीया श्रीमती अन्जानी यादव झुण्डिएर मृत्यु भएको अवस्थामा फेला परेका छन्।
 
उनीहरुलाई बुधबार घरदेखि १ कि.मि. टाढा आँपको रुखमा गम्छाको पासो लगाई झुण्डिएर मृत्यु भएको अवस्थामा फेला पारिएको थियो। 
 
अनुसन्धान भइरहेकाले तत्काल घटनाबारे केही बताउन नसकिने प्रहरीले जनाएको छ।

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment