जनकपुरमा स्थानीयले मधेसी मोर्चाका कार्यकर्तालाई लखेटे

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

२३ पुस, काठमाडौं । जनकपुरमा स्थानीयबासी र ब्यापारीले पसलमा तोडफोड गर्न खोज्ने मधेसी मोर्चाका कार्यकर्तालाई लेखेटेका छन् । साथै दुई वटा मोटरसाइकल समेत जलाइदिएका छन् ।
लामो समयदेखि जनकपुरका पसलहरु बन्द छ । तर, व्यापारीहरुले बेला बेलामा सरसफाइका लागि खोज्ने गरेका छन् ।
बिहीबार मोर्चाका कार्यकर्ताले जानकी चोकमा पसल खोलेको भन्दै लाठी प्रहार गर्दै तोडफोड गरे । त्यसको स्थानीय र व्यापारीले प्रतिकार गरेका हुन् ।
मधेसी मोर्चाका कार्यकर्ताले जानकी चोकमा दुई वटा मोटरसाइकल जलाएका छन् । जनकपुरमा अहिले पनि तनाव कायमै छ ।

- See more at: http://www.onlinekhabar.com/2016/01/372068/#sthash.yOAuDEG1.dpuf

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment