नकारात्मक टिप्पणी बढेकामा नयाँ दिल्ली चिन्तित

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

Deep-Kumar
२३ पुस, काठमाडौं । भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले हाल मुलुकको आपूर्ति व्यवस्थामा देखिएको असहज अवस्थालाई समाधान गर्न परिणाम देखिने गरी सबैले आआफ्नो स्थानबाट पहल गर्नुपर्ने बताएका छन् ।

हाल नेपालमा रहेका राजदूत उपाध्यायले इन्धनको आपूर्तिमा देखिएको असहज अवस्थाका कारण नेपाली जनताले दुःख पाएपछि त्यसलाई समयमै समाधान गर्न नसक्दा उहाँले आफ्नो नयाँ दिल्ली बसाइँ कष्टप्रद रहेको अनुभव भएको बताए ।
नेपाल र भारतबीच ऐतिहासिक सुमधुर सम्बन्ध रहेको बताउँदै राजदूत उपाध्यायले भने–“दुवै मुलुकबीचको सम्बन्धमा देखिएको असहज अवस्थाले कसैलाई पनि फाइदा हुँदैन भन्ने बोध भारतलाई भएको छ ।
नेपालमा भारतका बारेमा नकारात्मक टिप्पणी बढेकामा नयाँ दिल्ली चिन्तित रहेको अवगत गराउँदै उनले भारतले नेपाललाई आफ्नो नजिकको छिमेकी मित्र र परिवारको एक सदस्य मानेको बताए ।
नेपालका राजनीतिक दलले तराईको समस्या समाधानका लागि अहिले देखाएको लचकता र सक्रियता समयमै गरेको भए जनताले दुःख पाउने थिएनन्राजदूत उपाध्यायले भने-अहिले समस्या समाधानका लागि सत्तापक्ष र आन्दोलनरत पक्षबीच सबैले जित्ने अवस्था छ ।
तराईमधेसमा आन्दोलनरत पक्षका माग सम्बोधन गर्न प्रमुख दलले साझा अवधारणा सार्वजनिक गरेपछि त्यसको भारतले स्वागत गरेको बताउँदै राजदूत उपाध्यायले मुलुकको आपूर्ति व्यवस्थामा देखिएको असहज अवस्था बिस्तारै सहज हुँदै गएको जानकारी गराए । रासस

हाल नेपालमा रहेका राजदूत उपाध्यायले इन्धनको आपूर्तिमा देखिएको असहज अवस्थाका कारण नेपाली जनताले दुःख पाएपछि त्यसलाई समयमै समाधान गर्न नसक्दा उहाँले आफ्नो नयाँ दिल्ली बसाइँ कष्टप्रद रहेको अनुभव भएको बताए ।
नेपाल र भारतबीच ऐतिहासिक सुमधुर सम्बन्ध रहेको बताउँदै राजदूत उपाध्यायले भने–“दुवै मुलुकबीचको सम्बन्धमा देखिएको असहज अवस्थाले कसैलाई पनि फाइदा हुँदैन भन्ने बोध भारतलाई भएको छ ।”
नेपालमा भारतका बारेमा नकारात्मक टिप्पणी बढेकामा नयाँ दिल्ली चिन्तित रहेको अवगत गराउँदै उनले भारतले नेपाललाई आफ्नो नजिकको छिमेकी मित्र र परिवारको एक सदस्य मानेको बताए ।
‘नेपालका राजनीतिक दलले तराईको समस्या समाधानका लागि अहिले देखाएको लचकता र सक्रियता समयमै गरेको भए जनताले दुःख पाउने थिएनन्’ राजदूत उपाध्यायले भने-अहिले समस्या समाधानका लागि सत्तापक्ष र आन्दोलनरत पक्षबीच सबैले जित्ने अवस्था छ ।’
तराई–मधेसमा आन्दोलनरत पक्षका माग सम्बोधन गर्न प्रमुख दलले साझा अवधारणा सार्वजनिक गरेपछि त्यसको भारतले स्वागत गरेको बताउँदै राजदूत उपाध्यायले मुलुकको आपूर्ति व्यवस्थामा देखिएको असहज अवस्था बिस्तारै सहज हुँदै गएको जानकारी गराए । रासस
- See more at: http://www.onlinekhabar.com/2016/01/372293/#sthash.fxN8U9lN.a1mEeyef.dpuf
२३ पुस, काठमाडौं । भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले हाल मुलुकको आपूर्ति व्यवस्थामा देखिएको असहज अवस्थालाई समाधान गर्न परिणाम देखिने गरी सबैले आआफ्नो स्थानबाट पहल गर्नुपर्ने बताएका छन् । - See more at: http://www.onlinekhabar.com/2016/01/372293/#sthash.fxN8U9lN.a1mEeyef.dpuf

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment