चिनियाँ पर्यटकलाई निःशुल्क भिषा दिन सुरु

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस


lasha chiniya Tourist
ल्हासास्थित नेपाली महाबाणिज्यदूतले हालै चिनियाँ पर्यटकलाई पहिलो फ्रि भिषा प्रदान गर्दै । तस्वीरः चाइना न्यूज सर्भिस - See more at: http://www.onlinekhabar.com/2016/01/372014/#sthash.0A9JZGpG.7Zv005iD.dpuf
पुस, काठमाण्डौ । नेपाल आउने चिनियाँ पर्यटकलाई सरकारले निःशुल्क भिषा दिन सुरु गरेको छ । निःशुल्क भिषासँगै चिनियाँ पर्यटक आगमन हृवात्तै बढ्ने अनुमान गरिएको छ ।
चीनको ल्हासास्थित नेपाली महाबाणिज्य दूतावासले हालै नेपाल आउने चिनियाँ पर्यटकको टोलीलाई निःशुल्क भिषा दिएर यो प्रकृयाको औपचारिक सुरुवात गरेको छ ।
हालै नेपाल सरकारले चिनियाँ पर्यटकलाई नेपाल आउँदा भिषा शुल्क नलिने निर्णय गरेको थियो । सो अनुसार अब बेइजिङस्थित नेपाली राजदूतावास, ल्हासा, सांघाई र हङकङस्थित महाबाणिज्य दूतावासमा गएर चिनियाँ पर्यटकहरुले नेपालका लागि निःशुल्क भिषा लिन सक्नेछन् ।
नेपाल सरकारले चिनियाँ पर्यटकलाई १५ दिने, ३० दिने र ९० दिने भिषा दिने छ । चीन नेपालको दोस्रो ठूलो पर्यटक स्रोत मुलुक हो । सन् २०१४ मा विश्वभरबाट नेपाल भित्रिएका ७ लाख ९० हजार पर्यटकमध्ये चिनियाँमात्र एक लाख २३ हजार रहेका थिए ।
- See more at: http://www.onlinekhabar.com/2016/01/372014/#sthash.0A9JZGpG.7Zv005iD.dpuf

पुस, काठमाण्डौ । नेपाल आउने चिनियाँ पर्यटकलाई सरकारले निःशुल्क भिषा दिन सुरु गरेको छ । निःशुल्क भिषासँगै चिनियाँ पर्यटक आगमन हृवात्तै बढ्ने अनुमान गरिएको छ ।
चीनको ल्हासास्थित नेपाली महाबाणिज्य दूतावासले हालै नेपाल आउने चिनियाँ पर्यटकको टोलीलाई निःशुल्क भिषा दिएर यो प्रकृयाको औपचारिक सुरुवात गरेको छ ।
हालै नेपाल सरकारले चिनियाँ पर्यटकलाई नेपाल आउँदा भिषा शुल्क नलिने निर्णय गरेको थियो । सो अनुसार अब बेइजिङस्थित नेपाली राजदूतावास, ल्हासा, सांघाई र हङकङस्थित महाबाणिज्य दूतावासमा गएर चिनियाँ पर्यटकहरुले नेपालका लागि निःशुल्क भिषा लिन सक्नेछन् ।
नेपाल सरकारले चिनियाँ पर्यटकलाई १५ दिने, ३० दिने र ९० दिने भिषा दिने छ । चीन नेपालको दोस्रो ठूलो पर्यटक स्रोत मुलुक हो । सन् २०१४ मा विश्वभरबाट नेपाल भित्रिएका ७ लाख ९० हजार पर्यटकमध्ये चिनियाँमात्र एक लाख २३ हजार रहेका थिए ।

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment