यस्तो हुनेछ आईफोन ६ सी

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

आईफोन ६ सी को फोटो सार्वजनिक भएको छ। एक रिपोर्टका अनुसार नो ह्वेयर एल्स डट एफआर (Nowhereelse.fr) का स्टीभ ह्यामरस्टाफरले आईफोन ६ सी का केही तस्वीर सार्वजनिक गरेको जनाइएको छ।
 
आईफोन ६ सी देख्नमा आईफोन ६ र ६ एस जस्तै रहेको छ तर आईफोन ६ सीको स्क्रिन साइज भने ४ इन्च रहेको जनाइएको छ।
 
४ इन्च स्क्रिन भएको आईफोन ६ सी ए९ प्रोसेस, १६ जीबी मेमोरी स्टोरेज, टच आईडी, २ जीबी र्‍याम र १६४२ एमएएच पावरको ब्याट्रीका  साथ उपलब्ध हुने अन्तर्राष्ट्रिय संचार माध्यमरुले जनाएका छन्।
 

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment