डाक्टरको लापरवाहीले विरामीको मृत्यु भएको भन्दै विराट अस्पतालमा प्रदर्शन

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

२३ पुस, विराटनगर । मोरङको विराटनगरस्थित विराट शिक्षण अस्पतालमा डाक्टरको लापरवाहीले विरामीको मृत्यु भएको भन्दै आफन्तहरुले विरोध प्रदर्शन गरेका छन् ।
हात भाँचिएका सुनसरी बक्लौरीका सरोज खड्का बुधबार अस्पताल भर्ना भएका थिए । उनको शल्यक्रिया गर्ने क्रममा गएराति मृत्यु भएको थियो । डा. एन के गुप्ता नेतृत्वको टोली शल्यक्रियामा खटिएको थियो ।
डाक्टरहरुको लापरवाहीले खड्काको मृत्यु भएको भन्दै मृतकका आफन्तहरुले विहीबार विहानदैखि अस्पताल परिसरमा धर्ना दिँदै प्रदर्शन गरिरहेका छन् ।
‘हातको अप्रेशन गर्दा विरामीको मृत्यु कसरी हुन्छ ?’ मृतकका आफन्त कुमार खड्काले अस्पताल परिसरमा सञ्चारकर्मीसँग प्रश्न गर्दै भने, ‘डाक्टरहरुले अहिलेसम्म मृत्युको कारण पनि स्पष्ट खुलाएका छैनन् ।’
मृतकका आफन्तहरुले दोषि डाक्टरलाई कारवाही गर्न माग गरेका छन् ।
- See more at: http://www.onlinekhabar.com/2016/01/372005/#sthash.SVtyEtgA.dpuf

हातको अप्रेशन गर्दा विरामीको मृत्यु कसरी हुन्छ ?’ मृतकका आफन्त कुमार खड्काले अस्पताल परिसरमा सञ्चारकर्मीसँग प्रश्न गर्दै भने, ‘डाक्टरहरुले अहिलेसम्म मृत्युको कारण पनि स्पष्ट खुलाएका छैनन् ।
मृतकका आफन्तहरुले दोषि डाक्टरलाई कारवाही गर्न माग गरेका छन् ।
 
birat-Medical-College

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment