नाबालक छोरो र परदेशीएका श्रीमानलाई छोडी श्रीमती ३ लाख बोकेर अर्कैसँग फरार

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

Nanda basyal
सुर्खेत, पुस २६ । गाउँघरमा उखान छ आइमाइको भर नपर्नु । आजकल महिला र पुरुषलाई समानताको आँखाले हेरिदै जान थालीएता पनि कहिलेकाँही महिलाले गर्ने गरेका घृणित कार्यले पुराना उखान र भानाईलाई स्मरण गर्न बाध्य बनाउँदो रहेछ । यस्तै भएको छ सुर्खेतमा पनि । सुर्खेत भेरीगंगा नगरपालिकाका तिलक बहादुर सार्कीले मलेसीयामा रगत पसिना बगाएर जोडेको ३ लाख रुपैयाँ रकम बोकेर अर्कैसँग पोइला गएकी छिन् ।
सार्कीकी श्रीमती नन्दा बस्यालले पाँच वर्षको छोरालाई सुतीरहेको अवस्थामा घरमै छोडेर रामघाटका राजु रम्तेलसँग भागेको तिलकका दाजु चन्द्रवीर सार्कीले बताए । चन्द्रवीरले भाइले विदेशवाट हाड पसीना घोटेर कमाएको र विभिन्न सहकारीबाट ऋण लिएको ३ लाख ३० हजार नगद रुपैयाँ पनि हिनामिना गरेको बताए ।
नन्दाले कुल ६ लाख भन्दा बढी रकम हिनामिना गरेको तिलकको परिवारले दावी गरेको छ । तिलकका आफन्तले नन्दालाई पक्राउ गरी रकम अशुल उपर गर्न माग गदै इलाका प्रहरी कार्यालय छिन्चुमा उजुरी दर्ता गरेका छन् । प्रहरीले सत्यतथ्य बुझी कारवाही अगाडी बढाइने जनाएकोछ ।

- See more at: http://medianp.com/2016/01/77900.html#sthash.UgKbAAwk.dpuf

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment