भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस
![]() |
मिडिया
एनपी, काठमाडौं, २२ पुस ।पर्यटनविद्हरुले नेपाललाई पर्यटन केन्द्रको रुपमा
विकास गर्न सकिने बताएका छन् । बुधबार राजधानीमा आयोजीत नेसनल टुरिज्म
फाउन्डेसनको आयोजनामा सम्पन्न कार्यक्रममा सहभागी पर्यटनविद्हरुले नेपाललाई
पर्यटन केन्द्रकोरुपमा विकास गरी नेपालकै विभिन्न स्थान तथा भारत र चीनका
पर्यटकीय स्थलहरुमा पर्यटक पठाउन सकिने सकिने प्रशस्त संभावना रहेको उल्लेख
गरे ।
सरकारले सरकारीस्तरबाट प्रभावकारी कदम
चाल्न सक्ने हो भने नेपालको पर्यटन क्षेत्र भारत, चीन, भुटान र नेपालबीच
जम्ने उनीहरुले दाबी गरे । विज्ञहरुले नेपाल, भारत र चीनका हिन्दू तथा
बौद्ध धर्मावलम्बीहरुको आस्थाको केन्द्र रहेका स्थलहरुमा पर्यटक पठाउँदा
नेपाललाई धेरै फाइदा हुने कुरालाई मुख्य रुपमा उठाएका थिए ।
कार्यक्रममा पूर्वमुख्यसचिव लीलामणि
पौडेल, नेपाल पर्यटन बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत प्रचण्डमान
श्रेष्ठ, पर्यटनविद् विक्रम पाण्डे, पर्यटन महाशाखाका महानिर्देशक
गोविन्दबहादुर कार्की लगायतले आफ्नो धारणा राखेका थिए । सो अवसरमा उनीहरुले
काठमाडौंबाट तातोपानी हुँदै कैलाश मानसरोवर जाने पर्यटकलाई पोखरा, मुस्ताङ
हुँदै कैलाश पठाउँदा नेपालले धेरै फाइदा लिनसक्ने उल्लेख गरेका थिए ।
- See more at: http://medianp.com/2016/01/77678.html#sthash.dpoMoLPy.dpuf

मिडिया एनपी, काठमाडौं, २२ पुस ।पर्यटनविद्हरुले नेपाललाई पर्यटन केन्द्रको रुपमा विकास गर्न सकिने बताएका छन् । बुधबार
राजधानीमा आयोजीत नेसनल टुरिज्म फाउन्डेसनको आयोजनामा सम्पन्न कार्यक्रममा सहभागी पर्यटनविद्हरुले नेपाललाई पर्यटन केन्द्रकोरुपमा विकास गरी नेपालकै
विभिन्न स्थान तथा भारत र चीनका पर्यटकीय स्थलहरुमा पर्यटक पठाउन सकिने सकिने प्रशस्त संभावना रहेको उल्लेख गरे ।
सरकारले सरकारीस्तरबाट प्रभावकारी कदम चाल्न सक्ने हो भने नेपालको पर्यटन क्षेत्र भारत, चीन, भुटान र नेपालबीच जम्ने उनीहरुले दाबी गरे । विज्ञहरुले नेपाल, भारत र चीनका हिन्दू तथा बौद्ध धर्मावलम्बीहरुको आस्थाको केन्द्र रहेका स्थलहरुमा
पर्यटक पठाउँदा नेपाललाई धेरै फाइदा हुने कुरालाई मुख्य
रुपमा उठाएका थिए ।
कार्यक्रममा पूर्वमुख्यसचिव लीलामणि पौडेल, नेपाल पर्यटन
बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत प्रचण्डमान श्रेष्ठ, पर्यटनविद् विक्रम
पाण्डे, पर्यटन महाशाखाका महानिर्देशक गोविन्दबहादुर कार्की लगायतले आफ्नो
धारणा राखेका थिए । सो अवसरमा उनीहरुले काठमाडौंबाट तातोपानी हुँदै कैलाश मानसरोवर जाने पर्यटकलाई पोखरा, मुस्ताङ हुँदै कैलाश पठाउँदा नेपालले धेरै फाइदा लिनसक्ने उल्लेख
गरेका थिए ।
मिडिया
एनपी, काठमाडौं, २२ पुस ।पर्यटनविद्हरुले नेपाललाई पर्यटन केन्द्रको रुपमा
विकास गर्न सकिने बताएका छन् । बुधबार राजधानीमा आयोजीत नेसनल टुरिज्म
फाउन्डेसनको आयोजनामा सम्पन्न कार्यक्रममा सहभागी पर्यटनविद्हरुले नेपाललाई
पर्यटन केन्द्रकोरुपमा विकास गरी नेपालकै विभिन्न स्थान तथा भारत र चीनका
पर्यटकीय स्थलहरुमा पर्यटक पठाउन सकिने सकिने प्रशस्त संभावना रहेको उल्लेख
गरे ।
सरकारले सरकारीस्तरबाट प्रभावकारी कदम
चाल्न सक्ने हो भने नेपालको पर्यटन क्षेत्र भारत, चीन, भुटान र नेपालबीच
जम्ने उनीहरुले दाबी गरे । विज्ञहरुले नेपाल, भारत र चीनका हिन्दू तथा
बौद्ध धर्मावलम्बीहरुको आस्थाको केन्द्र रहेका स्थलहरुमा पर्यटक पठाउँदा
नेपाललाई धेरै फाइदा हुने कुरालाई मुख्य रुपमा उठाएका थिए ।
कार्यक्रममा पूर्वमुख्यसचिव लीलामणि
पौडेल, नेपाल पर्यटन बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत प्रचण्डमान
श्रेष्ठ, पर्यटनविद् विक्रम पाण्डे, पर्यटन महाशाखाका महानिर्देशक
गोविन्दबहादुर कार्की लगायतले आफ्नो धारणा राखेका थिए । सो अवसरमा उनीहरुले
काठमाडौंबाट तातोपानी हुँदै कैलाश मानसरोवर जाने पर्यटकलाई पोखरा, मुस्ताङ
हुँदै कैलाश पठाउँदा नेपालले धेरै फाइदा लिनसक्ने उल्लेख गरेका थिए ।
- See more at: http://medianp.com/2016/01/77678.html#sthash.dpoMoLPy.dpufभिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस
![]() |
0 comments:
Post a Comment