भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस
![]() |
२२ पुस, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगकी सदस्य डा.
शावित्री थापा गुरुङले आयोगमा सम्हाल्दै आएको
जिम्मेवारी बुधबारदेखि खोसिएको छ । आयोगको सदस्य रहेर दोहोरो सुविधा लिएको समाचार आएपछि गुरुङलाई जिम्मेवारीमुक्त गरिएको अख्तियार स्रोतले
अनलाइनखबरलाई बतायो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा रहेर गुरुङले
परराष्ट्र मन्त्रालय, रक्षा, भौतिक योजना, सिञ्चाइँ, सहरी विकास, वाणिज्य र आपूर्ति मन्त्रालयका मुद्दाहरु हेर्ने जिम्मेवारी पाएकी थिइन्
। त्यसैगरी मध्यमाञ्चल र सुदुरपश्चिमाञ्चल
विकास क्षेत्रअन्तरगतका भ्रष्टाचारका मुद्दा हेर्ने जिम्मेवारी पनि गुरुङकै डेस्कमा तोकिएको थियो |
मिडियामा
आएको भन्दै प्रमुख आयुक्त लोकमानसिंह कार्कीले उनको जिम्मेवारी बुधबारदेखि
फिर्ता लिएको अख्तियार स्रोतले बतायो । गुरुङ आयोगको सदस्यमा कायम रहे पनि
अब उनले अर्को निर्णय नभएसम्म कुनै काम गर्न पाउने छैनन् ।
प्रमुख आयुक्त लोकमानसिंह कार्कीले एकलौटीरुपमा काम गरेको र आयुक्तहरुसँग कुनै परामर्श नगरेको गुरुङले गुनासो गर्दै आएकी थिइन् ।
अख्तियारको आयुक्त बन्नुअघि गुरुङ
त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन पेशामा संलग्न थिइन् । आयुक्त
भैसकेपछि पनि त्रिविबाट सुविधा लिइरहेको समाचार आएपछि उनी विवादमा परेकी
हुन् ।
- See more at: http://www.onlinekhabar.com/2016/01/371737/#sthash.XnqS4BT9.rphZmO4Z.dpuf
मिडियामा आएको भन्दै प्रमुख आयुक्त लोकमानसिंह कार्कीले उनको जिम्मेवारी बुधबारदेखि फिर्ता लिएको अख्तियार स्रोतले बतायो । गुरुङ आयोगको सदस्यमा कायम रहे पनि अब उनले अर्को निर्णय नभएसम्म कुनै काम
गर्न पाउने छैनन् ।
प्रमुख आयुक्त लोकमानसिंह कार्कीले एकलौटीरुपमा काम गरेको र
आयुक्तहरुसँग कुनै परामर्श नगरेको गुरुङले गुनासो गर्दै आएकी थिइन् ।
अख्तियारको आयुक्त बन्नुअघि गुरुङ त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन पेशामा संलग्न थिइन् ।
आयुक्त भैसकेपछि पनि त्रिविबाट सुविधा लिइरहेको
समाचार आएपछि उनी विवादमा परेकी हुन् |
अख्तियार
दुरुपयोग अनुसन्धान आयोगमा रहेर गुरुङले परराष्ट्र मन्त्रालय, रक्षा,
भौतिक योजना, सिञ्चाइँ, सहरी विकास, वाणिज्य र आपूर्ति मन्त्रालयका
मुद्दाहरु हेर्ने जिम्मेवारी पाएकी थिइन् । त्यसैगरी मध्यमाञ्चल र
सुदुरपश्चिमाञ्चल विकास क्षेत्रअन्तरगतका भ्रष्टाचारका मुद्दा हेर्ने
जिम्मेवारी पनि गुरुङकै डेस्कमा तोकिएको थियो । - See more at:
http://www.onlinekhabar.com/2016/01/371737/#sthash.XnqS4BT9.rphZmO4Z.dpuf
२२
पुस, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगकी सदस्य डा. शावित्री
थापा गुरुङले आयोगमा सम्हाल्दै आएको जिम्मेवारी बुधबारदेखि खोसिएको छ ।
आयोगको सदस्य रहेर दोहोरो सुविधा लिएको समाचार आएपछि गुरुङलाई
जिम्मेवारीमुक्त गरिएको अख्तियार स्रोतले अनलाइनखबरलाई बतायो । - See more
at:
http://www.onlinekhabar.com/2016/01/371737/#sthash.XnqS4BT9.rphZmO4Z.dpuf
२२
पुस, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगकी सदस्य डा. शावित्री
थापा गुरुङले आयोगमा सम्हाल्दै आएको जिम्मेवारी बुधबारदेखि खोसिएको छ ।
आयोगको सदस्य रहेर दोहोरो सुविधा लिएको समाचार आएपछि गुरुङलाई
जिम्मेवारीमुक्त गरिएको अख्तियार स्रोतले अनलाइनखबरलाई बतायो । - See more
at:
http://www.onlinekhabar.com/2016/01/371737/#sthash.XnqS4BT9.rphZmO4Z.dpuf
२२ पुस, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगकी सदस्य डा.
शावित्री थापा गुरुङले आयोगमा सम्हाल्दै आएको
जिम्मेवारी बुधबारदेखि खोसिएको छ । आयोगको सदस्य रहेर दोहोरो सुविधा लिएको समाचार आएपछि गुरुङलाई जिम्मेवारीमुक्त गरिएको अख्तियार स्रोतले
अनलाइनखबरलाई बतायो ।
भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस
![]() |
0 comments:
Post a Comment