नेपाल वायु सेवा निगमका जहाज कम सुरक्षित, उत्कृष्टमा क्यानडा

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

सुरक्षाका दृष्टिकोणले नेपाल वायुसेवा निगमका अन्तर्राष्ट्रिय जहाज अन्य जहाजहरुको तुलनामा पछाडि रहेको एक अध्ययनले देखाएको छ। 
 
जहाजहरुको मूल्याङ्कन गर्दै आएको ‘एयरलाइन्स रेटिङ डट कम’का अनुसार कति कम सुरक्षा भएका १० अन्तर्राष्ट्रिय विमान कम्पनीहरुमध्ये नेपाल वायुसेवा निगम पनि परेको छ। 
 
सुरक्षाको दृष्टिकोणमा अति उत्तम एयरलाइन्सका रुपमा अष्ट्रेलियाको क्वान्टस एयरलाइन्स, क्यानडाको एयर क्यानडा, चीनको एयर चाइना अगाडि रहेका छन्। 

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment