सचिवसहितलाई विभागीय कारवाहीको सिफारिस

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

पुस २१, २०७२- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सहरी विकास मन्त्रालयका तत्कालिन सचिव अर्जुनकुमार कार्कीसहितका अधिकारीलाई विभागिय कारवाहीको सिफारिस गरेको छ ।
त्रिपाल खरिद प्रकरण छानबिनका क्रममा अनियमितता भेटिएपछि अख्तियारले हाल भौतिक पूर्वाधार विकास मन्त्रालयमा रहेका कार्कीसहित सहसचिव वासुदेव गुरागाईं, सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक शम्भू केसी, सीडीई निलमकुमार दंगाल र प्रमुख लेखा नियन्त्रक नारायण निरौलालाई विभागिय कारबाहीको सिफारिस गरेको हो 

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment