बालिका बलात्कार गर्ने युवा फरार

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

म्याग्दीको कुहूँ–१ मा सात वर्षीय एक बालिका बलात्कृत भएकी छन् । यही माघ १२ गते साँझ घरमा आमा नभएको समयमा एक्लै रहेकी बालिकामाथि पात्लेखेत–७ घर भएका करिब ३५ वर्षीय विक थरका युवाले जबर्जस्ती गरेको जिल्ला प्रहरी कार्यालयले जनाएका छ । 
 
बाबियाचौर–१ ससुरालीमा बस्दै आएका ती युवा बालिकामाथि जबर्जस्ती करणी गरेपश्चात् सोही दिनदेखि नै फरार रहेकाले निजको खोजतलाससहित थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटनाका बारेमा जानकारी पाएलगत्तै प्रहरीले घटनास्थलमा पुगेर प्रारम्भिक अनुसन्धान गरी पीडित बालिकाको स्वास्थ्य कार्यालयमा लगी स्वास्थ्य परीक्षण गरेको जनाएको छ । रासस 

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment