कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

 
पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतवार दिउँसो १ बजे बस्ने बैठकमा आसन्न १३ औँ महाधिवेशनका एजेन्डा छलफल हुने छ। 
 
यसअघि शुक्रवारका लागि बोलाएको केन्द्रीय समिति वैठक नेताहरुको व्यस्तताका कारण स्थगित गरेर बैठक आइतवारका लागि बोलाइएको हो।  
 
बैठकमा आसन्न महाधिवेशनका लागि गठित समितिले बुझाएका प्रतिवेदनमाथि पनि छलफल हुनेछ।
 
पार्टीको नजिकिँदै गरेको पार्टीको १३ औँ महाधिवेशनलाई लिएर क्रियाशिल सदस्यता, विधान संशोधन लगायतका विषयमा संस्थापन पक्ष र देउवा पक्षधरवीच विवाद चर्किदै गएको छ।

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment