फेसबुकले ल्यायो नयाँ फिचर

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस



फेसबुकले आफ्नो नयाँ फिचर ‘स्पोर्टस् स्टेडियम’ (Sports Stadium) ल्याएको छ। यस नयाँ फिचरले खेलको पल पलको खबर दिनेछ।
 
अपडेटको जानकारी हुनुका साथै उक्त खेलको अपडेटमा गरिएका पोस्ट र कमेन्ट पनि हेर्न मिल्ने छ।
 
साथै प्रयोगकर्ताले उक्त खेलको पोस्टमा केमेन्ट गर्न मिल्ने छ र आफ्ना साथीहरुलाई पनि सेयर गर्न मिल्ने सुविधा रहेको छ।
 
फेसबुकले गत अक्टोबर महिना देखि नै यस फिचरको परिक्षण गर्दै आइरहेको थियो। अमेरिकमा आईओएस प्रयोगकर्ताको लागि यो फिचर लागु गरिएको अन्तर्राष्ट्रिय संचार माध्यामहरुले जनाएका छन्। अमेरिकन फुटबल खेलको यस फिचर मार्फत जानकारी गराउने छ।
 
फुटबटका साथै बास्केटबल, सकर आदी खेलको पनि यस फिचरले जानकारी दिनेछ। एन्ड्रोइड प्रयोगकर्ताको लागि यो फिचर केही समयमै आउने जनाइएको छ।

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment