घरेलु हतियार बनाउने व्यक्ति पक्राउ

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

फाइल तस्वीर
२६ पुस, नेपालगञ्ज । बाँकेमा घरेलु हतियार बनाउने एक व्यक्ति ६ थान पेस्तोलसहित पक्राउ परेका छन् ।
बैजापुर ४ विचवाटोलका ४४ वर्षका गुञ्जसबहादुर लोहार पक्राउ परेका हुन् ।
उनको साथबाट ५ थान कटुवा पेस्तोल र एक थान रिभरलव बरामद भएको छ । साथै गोलीको खाका तथा पस्तोल बनाउने सामाग्रीहरु पनि बरामद भएको भेरी अञ्चल प्रहरी प्रमुख एसएसपी भीरु बस्नेतले जानकारी दिए
२६ पुस, नेपालगञ्ज । बाँकेमा घरेलु हतियार बनाउने एक व्यक्ति ६ थान पेस्तोलसहित पक्राउ परेका छन् ।
बैजापुर ४ विचवाटोलका ४४ वर्षका गुञ्जसबहादुर लोहार पक्राउ परेका हुन् ।
उनको साथबाट ५ थान कटुवा पेस्तोल र एक थान रिभरलव बरामद भएको छ । साथै गोलीको खाका तथा पस्तोल बनाउने सामाग्रीहरु पनि बरामद भएको भेरी अञ्चल प्रहरी प्रमुख एसएसपी भीरु बस्नेतले जानकारी दिए ।
- See more at: http://www.onlinekhabar.com/2016/01/373326/#sthash.a4YeHftf.R7HLigkx.dpuf

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment