सर्वोच्चले भन्यो : बालकृष्ण ढुङ्गेललाई आममाफि हुन्न

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस


 सर्वोच्च अदालतले ओखलढुङ्गाका उज्जनकुमार श्रेष्ठको हत्यामा दोषी ठहर भएका एमाओवादी नेता बालकृष्ण ढुङ्गेललाई आममाफि नहुने फैसला सुनाएको छ।
विहिबारको संवैधानिक इजलासले यस्तो  फैसला  गरेको हो।
ढुङ्गेललाई बाबुराम भट्टराईको सरकारले आममाफि दिने निर्णय गरेको थियो। सर्वोच्च अदालतले अन्तिम फैसला गरि दोषी ठहर भएका ढुंगेललाई दिइएको आममाफि विरुद्ध उज्जन कुमारकी दिदी सावित्री श्रेष्ठ सर्वोच्च अदालत गएकी थिइन्।
पहिलो संविधानसभाको सदस्य भएकै बेला ढुंगेल  सर्वोच्च द्वारा दोषी ठहर भएका थिए।

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment