भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस
![]() |
उखानै छ, जिउँदाको जन्ती मर्दाको मलामी । अर्थात्
जिउँदा मानिसको मात्र बिहे हुन्छ, मरिसकेपछि त घाटमा लग्ने मलामी जम्मा
हुन्छन् । तर अब मरेको मानिसको पनि बिहे हुन थालेको छ । भारतमा १८ वर्ष पहिले नै मरिसकेकी एक मृत कन्याको धुमधामसँग बिहे भएको छ । अझ रोचक त के
भने वधु मात्र होइन वर पनि पहिले नै स्वर्गेवास भैसकेका छन् ।
भारतको उत्तरप्रदेशस्थित सहारनपुरस्थित नटवाजी समुदायमा यस्तो भएको छ । यो
समुदायमा मानिसहरुले मृत बच्चाहरुको उमेर पुगेपछि धुमधामसँग बिहे गरिदिने चलन छ ।
यसैक्रममा मिरपुरका रामेश्वर नामका व्यक्तिले १८ वर्ष पहिले मरेकी आफ्नी छोरीको बिहे मरिसकेका
एक युवकसँग गराइदिएका छन् । अर्थात् बिहे गर्ने
बेहुला र बेहुली दुबै धेरै अघि नै मरिसकेका थिए । रामेश्वरले हरिद्धारको गाधारोना गाउँका बासिन्दा तेजपालका मृत छोरालाई ज्वाइँ बनाएका हुन् र
मृतआत्माहरुबीच हिन्दु रितिस्थिति अनुसार बिहे भयो ।
सदियौँ देखि चलिआएको यो प्रेतात्मा विवाहका क्रममा दुलाहा
दुलहीको प्रतिकका रुपमा गुडिया राख्ने गरिन्छ विवाह मण्डपमा ।
मिरपुर गाउँमा बालविवाह निषेध छ । त्यसैले आफ्ना छोराछोरीहरु बच्चैमा मरेका भएपनि
गाउँलेहरुले मृत छोराछोरीहरुको उमेर बालिग भएपछि मात्र बिहे गरिदिन्छन् । मरिसकेकालाई पनि बालविवाह गरिदिँदैनन् । मृत विवाह गर्नाले
मरिसकेका सन्तान पनि अविवाहित रहनु नपर्ने मान्यता छ ।
विवाहको दिन मृत बेहुलाका घरबाट जन्तीहरु व्याण्डबाजा सहित मृत बेहुलीको घर आउँछन्
। र, विवाहको सबै विधि पूरा भएपछि जन्तीलाई विदा गरिन्छ र फर्किन्छन् ।
मरिसकेकी छोरीको विवाह भएपनि बेहुली पक्षले बेहुलो पक्षलाई आफुसक्दो दानदक्षिणा तथा दाइजो समेत दिने गर्छन् ।
हाल मृत विवाह भएकी रामेश्वरकी छोरी पुजाको १८ वर्षअघि मृत्यु भएको थियो, जतिबेला उनी जम्मा २ वर्षकी थिइन् । उनको विवाह धुमधाम सँग गरिदिए रामेश्वरले
। बिहेमा झण्डै ४ दर्जन जन्ती आएका थिए ।
उखानै
छ, जिउँदाको जन्ती मर्दाको मलामी । अर्थात् जिउँदा मानिसको मात्र बिहे
हुन्छ, मरिसकेपछि त घाटमा लग्ने मलामी जम्मा हुन्छन् । तर अब मरेको मानिसको
पनि बिहे हुन थालेको छ । भारतमा १८ वर्ष पहिले नै मरिसकेकी एक मृत कन्याको
धुमधामसँग बिहे भएको छ । अझ रोचक त के भने वधु मात्र होइन वर पनि पहिले नै
स्वर्गेवास भैसकेका छन् ।
भारतको उत्तरप्रदेशस्थित सहारनपुरस्थित
नटवाजी समुदायमा यस्तो भएको छ । यो समुदायमा मानिसहरुले मृत बच्चाहरुको
उमेर पुगेपछि धुमधामसँग बिहे गरिदिने चलन छ ।
यसैक्रममा मिरपुरका रामेश्वर नामका
व्यक्तिले १८ वर्ष पहिले मरेकी आफ्नी छोरीको बिहे मरिसकेका एक युवकसँग
गराइदिएका छन् । अर्थात् बिहे गर्ने बेहुला र बेहुली दुबै धेरै अघि नै
मरिसकेका थिए । रामेश्वरले हरिद्धारको गाधारोना गाउँका बासिन्दा तेजपालका
मृत छोरालाई ज्वाइँ बनाएका हुन् र मृतआत्माहरुबीच हिन्दु रितिस्थिति अनुसार
बिहे भयो ।
सदियौँ देखि चलिआएको यो प्रेतात्मा विवाहका क्रममा दुलाहा दुलहीको प्रतिकका रुपमा गुडिया राख्ने गरिन्छ विवाह मण्डपमा ।
मिरपुर गाउँमा बालविवाह निषेध छ । त्यसैले
आफ्ना छोराछोरीहरु बच्चैमा मरेका भएपनि गाउँलेहरुले मृत छोराछोरीहरुको
उमेर बालिग भएपछि मात्र बिहे गरिदिन्छन् । मरिसकेकालाई पनि बालविवाह
गरिदिँदैनन् । मृत विवाह गर्नाले मरिसकेका सन्तान पनि अविवाहित रहनु नपर्ने
मान्यता छ ।
विवाहको दिन मृत बेहुलाका घरबाट जन्तीहरु
व्याण्डबाजा सहित मृत बेहुलीको घर आउँछन् । र, विवाहको सबै विधि पूरा भएपछि
जन्तीलाई विदा गरिन्छ र फर्किन्छन् । मरिसकेकी छोरीको विवाह भएपनि बेहुली
पक्षले बेहुलो पक्षलाई आफुसक्दो दानदक्षिणा तथा दाइजो समेत दिने गर्छन् ।
हाल मृत विवाह भएकी रामेश्वरकी छोरी
पुजाको १८ वर्षअघि मृत्यु भएको थियो, जतिबेला उनी जम्मा २ वर्षकी थिइन् ।
उनको विवाह धुमधाम सँग गरिदिए रामेश्वरले । बिहेमा झण्डै ४ दर्जन जन्ती
आएका थिए ।
- See more at: http://www.onlinekhabar.com/2016/01/371572/#sthash.bl31FXkv.Lidcf6NY.dpufभिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस
![]() |

0 comments:
Post a Comment