ठगी गर्ने एक सय म्यानपावरको सूची बन्दै

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस



menpower
२६ पुस, काठमाडौं । कामदारसँग बढी रकम लिएर थोरै रुपैयाँको रसिद दिने र अन्य ठगीमा संलग्न रहेको उजुरीका आधारमा विभागले एक सय म्यानपावर कम्पनीको सूची बनाउने भएको छ ।
अनुगमनबाट वैदेशिक रोजगारमा जाने कामदारले भन्दा सरकारी कर्मचारीले बढी फाइदा उठाइरहेको आरोप हटाउन विभागले एक सय म्यानपावर कम्पनीको सूची तयार गर्न लागेको नयाँ पत्रिकामा खबर छ ।
विभागका निर्देशक जनकराज रेग्मीले माघको पहिलो सातासम्ममा सूची तयार भई कारबाही प्रक्रिया सुरु हुने बताए ।

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment